आज:  २०८० मंसिर १८, सोमबार | Mon, 04, Dec, 2023 Search
FLASH NEWS

देवचुली नगरपालिकामा बुधबार सार्वजनिक बिदा

    प्रकाशित २०८० श्रावण २३, मंगलबार (३ महिना अघि)

देवचुली। देवचुली नगरपालिकाले भोलि (साउन २४ गते) सार्वजनिक बिदा दिएको छ । बुधबार अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस रहेको हुदाँ सोही अवसरमा नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

देवचुली नगरभित्र रहेका सरकारी कार्यालय , शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुलाई बुधबार अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिने देवचुली नगरपालिका कार्यवाहक नगर प्रमुख कृष्णबहादुर केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

Write your Comment