आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

हरिबोधिनी एकादशीको अवसरमा देवचुलीमा शुक्रबार सार्वजनिक बिदा

    प्रकाशित २०७९ कार्तिक १६, बुधबार (१ साल अघि)


देवचुली । हरिबोधिनी एकादशीको अवसरमा देवचुली नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कार्तिक १८ गते शुक्रबार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने गरी सार्वजनिक बिदा दिईएको हो ।कार्तिक १५ गते बसेको कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको देवचुली नगरपालिकाको जनाएको छ ।

Write your Comment