आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

जितिया पर्वको अवसरमा देवचुलीमा आइतबार सार्वजनिक बिदा

    प्रकाशित २०७९ आश्विन १, शनिबार (१ साल अघि)


देवचुली । जितिया पर्वको अवसरमा देवचुली नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा आइतबार नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा बिदा दिईएको हो ।

Write your Comment