आज:  २०८० जेष्ठ २०, शनिबार | Sat, 03, Jun, 2023 Search
FLASH NEWS

गाडी भाडा बढ्यो, नारायणगढदेखी कावासोतीसम्मको भाडा १०७ रुपैयाँ कायम

    प्रकाशित २०७९ अषाढ ६, सोमबार (११ महिना अघि)

नवलपुर। सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ ।यात्रुवाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ ।पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुनेमा ७.७ प्रतिशतले भाडा बढेको छ ।

पेट्रोलियम पदार्थको मुल्य बढेसँगै गाडी भाडा पनि बढेको छ । अब नारायणगढदेखी कावासोतीसम्मको भाडा १०७ रुपैयाँ कायम गरिएको छ ।केही दिन मुल्य वृद्धि हुँदा यसको भाडा १०२ रुपैयाँ रहेको थियो ।

Write your Comment