आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

चट्याङ लागेर नवलपुरमा एकजनाको मृत्यु

    प्रकाशित २०७९ जेष्ठ २२, आईतबार (२ साल अघि)


देवचुली । नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. ६ भण्डाराका ६० वर्षका डिल्लीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

नजिकैको बारीमा काम गर्न गएका थारु चट्याङ लागि घाईते भएका थिए । उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको हो ।

Write your Comment