आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरको ‘नमुना मतपत्र’ मा ३४ चुनाव चिन्ह

    प्रकाशित २०७९ बैशाख १८, आईतबार (२ साल अघि)


नवलपुर । आउँदो ३० गते हुने पालिका चुनावको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको ‘नमुना मतपत्र’ अनुसार नवलपरासी पूर्व नवलपुरको मतपत्रमा पहिलो नं। मा नेकपा एमालेको सूर्य चिन्ह , दोश्रोमा नेपाली काङ्ग्रेसको रुख चिन्ह , तेस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह केन्द्रको हसिया हतौडा चुनाव चिन्ह रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको ‘नमुना मतपत्र’ सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न छन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै छन् ।

हेर्नुहोस् नवलपरासी पूर्व नवलपुर जिल्लाको मतपत्र यस अनुसार छ ।

७७ वटा जिल्लाको ‘नमुना मतपत्र’ हेर्न यहाँ क्लीक गर्नुहोस्

https://election.gov.np/np/page/sample-ballot

Write your Comment