आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

स्थानीय निर्वाचन : देवचुलीमा स्वतन्त्रबाट मेयरमा ओझाको उम्मेदवारी

    प्रकाशित २०७९ बैशाख १२, सोमबार (२ साल अघि)


देवचुली । आगामी स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकामा उम्मेदवारी दर्ता सुरु भएको छ ।

देवचुलीमा नगरप्रमुख पदका लागि आइतबार पहिलो उम्मेदवारी मेयरमा परेको हो ।देवचुली नगरपालिकाको नगरप्रमुख पदका लागि देवचुली वडा नं १६ निवासी अस्विन राज ओझाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।ओझा स्वतन्त्रबाट देवचुलीको नगरप्रमुखमा आफ्नो उम्मेदवारी दिएका छन् ।

देवचुली नगरपालिकामा उम्मेदवारी दर्ता गराउनेको संख्या बढेको देवचुलीका निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो ।

Write your Comment