आज:  २०८२ माघ ४, आईतबार | Sun, 18, Jan, 2026 Search
FLASH NEWS

नेकपा एमाले देवचुलीका उपाध्यक्ष तिवारी एमाले वडा-१२ का सर्वसम्मत अध्यक्ष उम्मेदवार

    प्रकाशित २०७९ बैशाख ८, बिहिबार (३ साल अघि)


देवचुली। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले देवचुली १२ ले भीमलाल तिवारीलाई वडाध्यक्षका लागि सर्वसम्मत चयन गरेको छ । नेकपा एमाले देवचुली १२ को भेलाबाट तिवारीलाई उम्मेदवार बनाउने टुंगो लगाएको हो ।

नेकपा एमाले देवचुली नगर कमिटी उपाध्यक्ष रहेका तिवारी देवचुली १२ का निर्वाचित जनप्रतिनिधि समेत हुन् । यसै गरि वडा सदस्यहरुको उम्मेदवारको १/२ दिन भित्रमा टुंगो लगाउने नेकपा एमाले देवचुली स्रोतले बतायो ।

Write your Comment