आज:  २०८१ फागुन ५, सोमबार | Mon, 17, Feb, 2025 Search
FLASH NEWS

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

    प्रकाशित २०७८ माघ १८, मंगलबार (३ साल अघि)


काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

Write your Comment