आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको मध्यबिन्दुबाट सात जना जुवाडे पक्राउ

    प्रकाशित २०७८ भाद्र १२, शनिबार (२ साल अघि)


नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१३ मैनाघाटबाट प्रहरीले सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले ५९ हजार ८ सय ९० रुपैया नगदसहित मध्यबिन्दु–१३ का डोल ब.सारु, सुवास बाबु पाण्डे, बल बहादुर सारु, बिरेन्द्र थापा, सुर्यप्रसाद खनाल, टुलबहादुर सारु र यम सोमैलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत  अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मधुसुदन सिहंले जानकारी दिनुभयो ।

Write your Comment