आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा असार ७ गतेसम्म निषेधाज्ञा थप

    प्रकाशित २०७८ जेष्ठ ३०, आईतबार (२ साल अघि)


नवलपुर । नवलपरासी पूर्व नवलपुरमा निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञाको समय असार ७ थते राति १२ बजे सम्म कायम गरेको हो । यस अघि जेठ ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा कायम गरिएको थियो ।
निषेधाज्ञामा बैंकहरु भने नियमित खुल्ने जनाईएको छ । सार्वजनिक बिदाको दिन बाहेक बिहान १० देखी दिउसो २ बजे सम्म नियमित रुपमा बैंकिङ कारोबार हुने जनाईएको छ ।

Write your Comment