काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष थप यता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । विद्यालय शिक्षा ऐन थप यता
चोरमारा । विश्व स्वास्थ्य दिवसको अवसरमा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘स्वस्थ भविष्यका लागि आजको रक्तदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम मध्यविन्दु नगर युवा सञ्जालको थप यता
देवचुली । देवचुली नगरपालिकाको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ। सोमबार देवचुली नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गरेको हो । नगरपालिकाले सार्वजनिक गरेको नतिजामा २७ जना विद्यार्थीले ४ थप यता
चोरमारा । बाघखोर युवा क्लवको आयोजना तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । मध्यविन्दु नगरपालिका र जागृति बाल तथा युवा सरोकार क्यान्नालनको सहयोगमा शिविर संचालन थप यता
राजु चापागाईं, नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको देवचुली नगरपालिकाले एसइईमा सहभागि परीक्षार्थीलाई लक्षित गरी हेल्थ डेस्क सञ्चालन गरेको छ । देवचुली नगरपालिका भित्र रहेका सबै परीक्षाकेन्द्रमा हेल्थ डेस्क थप यता
नवलपुर । चैत ७ गतेबाट हुने एसईई परीक्षामा देवचुली नगरपालिकाबाट १ हजार ६९ जना सहभागी हुने भएका छन् ।देवचुलीबाट साधारण धारतर्फ ९९७ जना तथा प्राविधिक तर्फ ७२ जना परीक्षार्थी रहेको देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल थप यता
तिर्थराज डुम्रे, नवलपुर । विनयी त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका मोतियाबिन्दु भएका व्यक्तिहरुको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । गाउँपालिकाको विभिन्न पाँच वटा केन्द्रमा मोतियाबिन्दु परिक्षण गरेको थियो । सात सय थप यता
देवचुली । देवचुली नगरपालिका शिक्षा शाखाद्वारा कक्षा ५ र ८ को वार्षिक परीक्षाका लागि केन्द्राध्यक्षहरुलाई परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । यही चैत ८ गतेबाट १५ गतेसम्म संचालन थप यता
देवचुली । बौदीकाली गाउँपालिका वडा नम्बर १ मचेडीमा रहेको धर्मात्मा माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार विद्यालयको प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो। थप यता