आज:  २०८१ माघ ३, बिहिबार | Thu, 16, Jan, 2025 Search
FLASH NEWS

बङ्गलादेशले दियो नेपाललाई जितका लागि १०७ रनको लक्ष्य

    प्रकाशित २०८१ अषाढ ४, सोमबार (७ महिना अघि)


काठमाडौं । टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।

सन्दीप लामिछानेले टी २० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पुरा गर्ने दोस्रो खेलाडी बने ।

Write your Comment