आज:  २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025 Search
FLASH NEWS

पोखरीमा डुबेर देवचुलीका एक बालकको मृत्यु

    प्रकाशित २०७९ श्रावण १४, शनिबार (३ साल अघि)


देवचुली । नवलपुरमा पोखरीमा डुबेर आज साँझ एक बालकको ज्यान गएको छ ।
कावासोती नगरपालिका वडा नं.४ हसौरा स्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर ६ बर्षका बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा देवचुली नगरपालिका वडा न. १० गणेश टोल बस्ने माया सिंजालीका ६ वर्षका छोरा रितिक सिंजाली रहेको प्रहरीले जनाएको छ ।

Write your Comment