आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

पोखरीमा डुबेर देवचुलीका एक बालकको मृत्यु

    प्रकाशित २०७९ श्रावण १४, शनिबार (१ साल अघि)


देवचुली । नवलपुरमा पोखरीमा डुबेर आज साँझ एक बालकको ज्यान गएको छ ।
कावासोती नगरपालिका वडा नं.४ हसौरा स्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर ६ बर्षका बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा देवचुली नगरपालिका वडा न. १० गणेश टोल बस्ने माया सिंजालीका ६ वर्षका छोरा रितिक सिंजाली रहेको प्रहरीले जनाएको छ ।

Write your Comment