आज:  २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026 Search
FLASH NEWS

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

    प्रकाशित २०७८ चैत्र ४, शुक्रबार (३ साल अघि)


काठमाडौं। कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि जेठ १८ गतेदेखि परीक्षा हुने भनिएको थियो।

बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

Write your Comment