आज:  २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025 Search
FLASH NEWS

सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

    प्रकाशित २०७८ श्रावण १९, मंगलबार (४ साल अघि)


काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उक्त आयोग अघिल्लो सरकारले गठन गरेको थियो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।

Write your Comment