देवचुली। देवचुली नगरपालिकाले व्यवसाय कर बढाएको भन्दै कर तत्काल नबुझाउन आव्हान गरेको छ। देवचुली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को व्यवसाय कर ५०% देखि ५००% सम्म वृद्धि गरेको भन्दै व्यवसायीहरुलाई कर दर पुनरावलोकन नहुँदा सम्म थप यता
दीपक शर्मा,नवलपुर।नवलपुरमा बालिकाको भन्दा बालकको जनसंख्या ६ हजार १६ ले बढी देखिएको छ । राष्ट्रिय जनगणना २०७८ बमोजिम नवलपुरमा कुल बालबालिकाको जनसंख्या १ लाख १७ हजार ९४ रहेकोमा बालकको संख्या ६१ हजार ६ सय ४६ र बालिकाको ५५ हजार ४ थप यता
काठमाडौं । राजस्व अनुसन्धान विभागले तस्करीको झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा थप यता
दीपक शर्मा,देवचुली। देवचुली नगरपालिकालाई पर्यटकको आकर्षक केन्द्रको रुपमा विकास गर्ने गरी नगरले नीति अवलम्बन गरेको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । नगरले २०८० को नीति तथा कार्यक्रममा शास्वत धाममा आउने थप यता
दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत थप यता
कावासोती । नवलपुरको कावासोती -१ बालुवाडाँडामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति लु ४ त ३६३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर पल्टिँदा कावासोती-१ घर भएका ट्याक्टर चालक २३ वर्षीय किरण हिताङ मगरको मृत्यु थप यता
चितवन।चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते थप यता
पोखरा।अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न कास्कीका मानवअधिकारकर्मीहरुले माग गरेका छन् । कास्कीका अधिकारकर्मीहरुले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र थप यता
नवलपुर। मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ ।यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत थप यता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको थप यता