आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता आज रातिबाट लागू हुने

    प्रकाशित २०८० आश्विन १४, आईतबार (७ महिना अघि)


काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ। फिर्ता भएको मूल्यवृद्धि आज रातिबाट लागू हुने नेपाल आयल निगमले जनाएको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएका थिए।सोहि बमोजिम निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको हो।

Write your Comment