आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँ वृद्धि

    प्रकाशित २०७९ भाद्र १७, शुक्रबार (२ साल अघि)


काठमाडौं।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको निगमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

Write your Comment