आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

काङ्ग्रेस क्षेत्रिय प्रतिनिधि कावासाेती ७ का जनप्रतिनिधि एमाले प्रवेश

    प्रकाशित २०७९ बैशाख ७, बुधबार (२ साल अघि)


कावासाेती । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित वडा सदस्य एमालेमा प्रवेश गरेकाछन् । कावासाेती ७ मा काङ्ग्रेसबाट सदस्यमा निर्वाचित वडा सदस्य रुद्र बस्नेत एमालेमा प्रवेश गर्नुभएकाे हाे। नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि समेत रहुनुभएका बस्नेत एमालेमा प्रवेश गर्नुभएको हाे ।
देशकाे विकास र संमृद्विकाे सपना एमालेले मात्रै पूरा गर्ने भएकाले एमालेकाे विकासकाे अभियानमा जाेडिएकाे बस्नेतले बताउनुभयो ।
बस्नेतलाई एमाले नेताहरुले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Write your Comment