आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गैँडाकोटको मेयरमा एमालेबाट छ जनाको दाबी

    प्रकाशित २०७८ चैत्र २९, मंगलबार (२ साल अघि)


नवलपुर । नेकपा एमालेका ६ जना नेताहरुले गैंडाकोटको मेयरमा दाबी गरेका छन् । मेयरमा दावी गर्नेमा छत्रराज पौडेल, षडानन्द लामिछाने, यमुनाथ आचार्य, , गोपाल प्रसाद गौतम, रामुकान्त अर्याल, श्रीराम सुवेदी रहेको नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिनुभयो ।

यस्तै नगर उपप्रमुखमा ४ जनाले दाबी गरेका छन् । उपप्रमुखको आकांक्षीमा चेतना अर्याल, छविकला पाण्डे, गिता तिवारी र यदुनाथ सिग्देलले रहेका हुन् । मंगलबार बसेको नगर कमिटिको बिस्तारित भेलामा उम्मेदवारका आकांक्षीको नाम संकलन गरेको थियो । स्थानिय तहको चुनाव २०७९ बैशाख ३० गते हुँदैछ।

Write your Comment