आज:  २०८० फागुन १४, सोमबार | Mon, 26, Feb, 2024 Search
FLASH NEWS

कावासोतीमा ट्रकको ठक्करबाट एक जना घाइते

    प्रकाशित २०७८ श्रावण ५, मंगलबार (२ साल अघि)

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

कावासोती–१६ डण्डा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ क ४७०९ नं.को मिनिट्रकले पैदल यात्री मध्यविन्दु १ बस्ने वर्ष ३८ कि मिना सुनारलाई ठक्कर दिएको हो ।

उनको कम्मरमा चोट लागेको र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

Write your Comment