आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेशका मुख्यमन्त्री आज नवलपुरमा आउँदै

    प्रकाशित २०७८ श्रावण ३, आईतबार (३ साल अघि)


देवचुली । गण्डकी प्रदेशका मुख्यमन्त्री आज नवलपुरमा आउनुहुने भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले नवलपुरमा भ्रमण र विभिन्न ठाउँहरूमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मुख्य मन्त्री भए पछि पहिलो पटक नवलपुरमा आउने भयकोले सोही अनुसार नै तयारीहरु गरिएको छ ।

मुख्यमन्त्रीको भ्रमण तालिका यसप्रकार रहेको छ ।

पहिलो दिन (०७८/०४/०३) गते

१ – काठमाडौबाट – गैंडाकोट ( बिहान ६.००-१०.००) बजे
२- स्थानीय नागरिकको स्वागत( १०.१०.३०) गैंडाकोट
३- खानाको समय (१०.३०-११.३०) सम्म घरमा
४- गैंडाकोट -१३ सिखरौली(१२.३०) सम्म
५- प्राकृतिक चिकित्सालय रजहर (१२.३०-१.००) सम्म
६- देबचुली ने . का. पाटी कार्यलय (१.००-२.००) सम्म
७- ने. का. जिल्ला पाटी कार्यलय कावासोती (२.००-३.३०)
८- नवलपुर स्थित विभिन्न कार्यलय प्रमुखहरूसङ अन्तरक्रिया
(३.३० -४.३०) सम्म ।
९- जिल्ला समन्वय र पालिका प्रमुख ( जनप्रतिनिधि ) जि. स. स. सभाहल (४.३०-५.३०) सम्म अन्तरक्रिया ।
१०- गठनबन्धनका जिल्ला स्थित पाटी नेता तथा कार्यकर्ता भेटघाट (५.३० -६.३०) सम्म ने. का . जिल्ला पाटी कार्यलय
कावासोती ।

दोस्रो दिन (२०७८/०४/०४) गते

१- हुप्सेकोट – बिहान (८.००-१०.००) बजे
२- मध्यबिन्दु न . पा. प्रशासकीय भवन उद्घघाटन (११.००-१२.३०) र नवजागरण क्याम्पसमा पुस्तकालय भवन उद्घघाटन (१२.३०-१.३०) सम्म ।
३- मध्यबिन्दु -२ को कार्यलय भवन उद्घघाटन (२.००-३.००)
४- नारायणी नदिको निरीक्षण (३.००-४.३०)
५ बिनयी- त्रिबेणि ( बाकी समय )

Write your Comment