आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

मध्यबिन्दुमा चितुवाको आक्रमणबाट १३ भेडा मरे

    प्रकाशित २०७८ अषाढ २६, शनिबार (२ साल अघि)

नवलपुर । पूर्वि नवलपरासीको मध्यविन्दुमा जंगली जनावरको आक्रमणबाट १३ वटा भेडा मरेका छन् । मध्यविन्दुु नगरपालिका वडा नं.१ स्थित अभियानमा स्थानीय मनकुमारी महतोको गोठमा रहेका १५ वटा भेडा मध्ये १३ वटा भेडा मरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का डिएसपी दिलिप कुमार गिरीले स्थानीय जंगलबाट आएको चितुवाले भेडा मारेको हुन सक्ने बताउनुभयो ।

Write your Comment