आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024 Search
FLASH NEWS

बढ्यो खेलकुदको बजेट, २ अर्ब ७४ करोड विनियोजन

    प्रकाशित २०७८ जेष्ठ १५, शनिबार (२ साल अघि)


काठमान्डौ । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेटमा वृद्धि गरेको छ । आगामी आथिर्क वर्षका लागि सरकारले युवा तथा खेलकुदमा २ अर्ब ७४ करोड रुपैँया बजेट विनियोजन गरको हो । यो आथिर्क वर्ष २०७७/२०७८ को भन्दा ३८ करोड बढि हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेले आर्थिक वर्ष २०७८/२०७९ का लागि बजेटमा प्रस्तुत गरेका छन् ।

Write your Comment