आज:  २०८२ बैशाख २६, शुक्रबार | Fri, 09, May, 2025 Search
FLASH NEWS

नारायणीमा पौडी खेल्न गएका देवचुलीका एक बालक बेपत्ता

    प्रकाशित २०८० जेष्ठ १५, सोमबार (१ साल अघि)


देवचुली। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

देवचुली नगरपालिका वडा नम्बर १ केउरेनीका १५ वर्षीय बालक संयोग ढकाल सोमबार दिउँसो नारायणी नदिमा पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नदिमा डुबेर बेपत्ता भएका बालकको खोजी भईरहेको छ ।

Write your Comment