आज:  २०८२ बैशाख २६, शुक्रबार | Fri, 09, May, 2025 Search
FLASH NEWS

कावासाेती वडा नम्बर १ द्वारा नाैमती बाजा हस्तान्तरण

    प्रकाशित २०८० आश्विन ५, शुक्रबार (१ साल अघि)


कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर १ ले नाैमती बाजा हस्तान्तरण गरेको छ ।वडा कार्यालयले संस्कृति संरक्षण र जिविकाेपार्जनमा सहयोग पुर्‍याउने उदेश्यले बाजा हस्तान्तरण गरेको वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो ।


वडामा रहेको महाराज नाैमती बाजा समूहलाई रू १ लाख २० हजार मूल्य बराबरको बाजा सामाग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो ।

Write your Comment