आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

अनेरास्ववियू क्रान्तिकारी देवचुलीको संयोजकमा रानाभाट र सह संयोजकमा भट्टराई चयन

    प्रकाशित २०७९ आश्विन ३, सोमबार (१ साल अघि)


देवचुली। माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको देवचुली संयोजकमा विकास रानाभाट र सह संयोजकमा पारस भट्टराई चयन भएका छन् । संयोजक रानाभाट देवचुली १५ निवासी हुन् भने सह संयोजक भट्टराई देवचुली १० निवासी हुन् ।

अनेरास्ववियू क्रान्तिकारी नवलपुर समन्वय समितिका अध्यक्ष आशिष आचार्यद्वारा जारी पत्रमा अनेरास्ववियू क्रान्तिकारी नवलपुर समन्वय समितिको पदाधिकारीहरुको बैठकबाट रिक्त रहेको संयोजक र सह संयोजकमा क्रमशः रानाभाट र भट्टराईलाई जिम्मेवारी दिईएको हो ।

Write your Comment